You will get-100% FREE Music and Audio uploads with no time limits
Unlimited Streaming of Music and Audio
Store an Unlimited amount of Music and Audio to your account
Download your favorite Music and Audio for free!
Create your own customized profile
Kasto jiban ho yo meroकस्तो जीवन हो यो मेरो
कहिले रुनु छ कहिले हास्नु छ
आफैसंग टाढा भागु
कहिले यस्तै भन्छ यो मन मेरो ।
कसैको आँखामा म बस्न सकिन
कसैको मनलाइ मैले बुझ्न सकिन
सबैको नजरमा म बिरानो भएछु
तैपनि सबैलाई म आफ्नो मान्छु
जे जस्तो भए पनि मेरो जिन्दगी
हाँसेर बिताउला बाकी यो जिन्दगी
सबै जस्तै मिठो सपना छ मेरो
रमाइ बाँचुला जिन्दगीको सेरोफेरो ।
शब्दः लक्ष्मी राई
संगीतः अनुज कुलुङ
स्वरः कृष्णभक्त राई
एरेन्जः फनिन्द्र राई
आर्थिक सहयोगीहरुः नीलम आङबुहाङ राई लगायत अन्य बु्रनाई बासी मित्रहरु ।
Kasto jiban ho yo meroकस्तो जीवन हो यो मेरो
कहिले रुनु छ कहिले हास्नु छ
आफैसंग टाढा भागु
कहिले यस्तै भन्छ यो मन मेरो ।
कसैको आँखामा म बस्न सकिन
कसैको मनलाइ मैले बुझ्न सकिन
सबैको नजरमा म बिरानो भएछु
तैपनि सबैलाई म आफ्नो मान्छु
जे जस्तो भए पनि मेरो जिन्दगी
हाँसेर बिताउला बाकी यो जिन्दगी
सबै जस्तै मिठो सपना छ मेरो
रमाइ बाँचुला जिन्दगीको सेरोफेरो ।
शब्दः लक्ष्मी राई
संगीतः अनुज कुलुङ
स्वरः कृष्णभक्त राई
एरेन्जः फनिन्द्र राई
आर्थिक सहयोगीहरुः नीलम आङबुहाङ राई लगायत अन्य बु्रनाई बासी मित्रहरु ।