Chilgaadi Radio Programme (15 August 2011)
00:00
00:00
Embed Code (recommended way)
Embed Code (Iframe alternative)
Please login or signup to use this feature.
Tags: chilgaadi

चिलगाडी रेडियो कार्यक्रम (१५ अगष्ट २०११)<br />
यस हप्ताको चिलगाडी रेडियो कार्यक्रममा समाचारमूलक नियमित चिलगाडी डायरी, काठमाण्डौं उपत्यकको नेवार समुदायको सांस्कृतिक जीवनमा गहिरो सम्बन्ध राख्ने लाखे नाच सम्बन्धि एक रिपोर्टको साथै उपत्यका लगाएत बिभिन्न नेवार बस्तीहरुमा मनाइने सायाः अर्थात गाइजात्राको ऐतिहासिकता र त्यसको सांस्कृतिक तथा धार्मिक महत्वबारे आजको सांस्कृतिक चौतारीमा हुनुहुन्छ संस्कृतिबिद् प्रा डा. पुरुषोत्तम लोचन श्रेष्ठ साथै धाराबाहिक लेखमाला हामी नेपाली हाम्रो संस्कृति नेपाली अन्तर्गत आज श्रृंखलामा प्रस्तुत छ प्राचीन नेपाल र किरात ।<br />

Licence : All Rights Reserved


X